तानसेनमा सामुहिक रूपमा अक्ष्य तृतीया मनाइयाे

0
370

पाल्पा / सृजनशील टाेल बिकास संस्था तानसेनले अक्ष्य तृतीयाकाे अवसरमा जाैकाे सातु तथा खुदेपानी सामुहिक रूपमा खुवाएकाे छ । संस्थाले बिहान १० बजेदेखि ४.३० सम्म करिव ६ सय जनालाई जाैकाे सातु र खुदेपानी खुवाएकाे हाे । पुरानाे प्रचलन र अनुभवलाई नया पुस्तालाई पनि सिकाउने र जानकारी गराउने उद्वेश्यले उक्त कार्यक्रम गरिएकाे संस्थाकी अध्यक्ष सरस्वती शर्मा बस्यालले बताउनुभयाे । ८४ बर्षीय जेष्ठ नागरिकबाट कार्यक्रमकाे उदघाटन गरिएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here