• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

नेतृत्वको नयाँ अंक सार्वजनिक तथा परिचर्चा कार्यक्रम रानीमहलमा सम्पन्न

palpasamachar by palpasamachar
September 7, 2024
in शीर्ष समाचार, स्थानीय समाचार
0
नेतृत्वको नयाँ अंक सार्वजनिक तथा परिचर्चा कार्यक्रम रानीमहलमा सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । पाल्पाबाट प्रकाशन हुँदै आएको नेतृत्व राष्ट्रिय त्रैमासिकको पूर्णाङ्क ८ सार्वजनिक तथा परिचर्चा कार्यक्रम रानीमहलमा सम्पन्न भएको छ ।

नेतृत्व मिडिया प्रालिद्वारा प्रकाशित उक्त पत्रिका सार्वजनिक गर्नुहुँदै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले नेतृत्व पत्रिकाले सामाजिक क्षेत्र बिबिध विषयहरुलाई खोजमूलक रुपमा प्रस्तुत गर्दै आएको बताउनुभयो । प्रमुख खनालले आफू पनि यो पत्रिका नियमित लेखक र पाठकको रुपमा रहेको उल्लेख गर्नुहुँदै पत्रिकाको निरन्तरता महत्वपूर्ण रहेको बताउनुभयो ।

तानसेन नगरपालिकाका बरिष्ठ अधिकृत भरत आचार्यले सम्पादक/प्रकाशक गोविन्द भट्टराईको नियमित क्रियाशीलता र लगनशीलताले मात्रै नेतृत्वको निरन्तरता सम्भव भएको बताउनुभयो । कार्यक्रममा नेतृत्वका लेखक तथा स्तम्भकार डा. टंक पन्थले नेतृत्वको नयाँ अंकको परिचर्चा गर्दै नेतृत्वले उठान गरेका विषय बस्तु र प्रभावबारे आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले बिज्ञापन बजारको अभावमा पत्रपत्रिकाहरुका लागि चुनौतीपूर्ण अवस्था बन्दै गएको परिस्थितिमा नेतृत्वले थप गुणस्तरीयता सहित निरन्तरता पाउँदै आएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले नेतृत्वले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, साहित्य, पर्यटन सबै क्षेत्रलाई उत्तिकै प्राथमिकताका साथ उठान गर्दै आएको बताउनुभयो ।

लेखक तथा शिक्षासेवी रामप्रसाद ढकालले नेतृत्वले शिक्षा क्षेत्रलाई पनि प्राथमिकता दिएकोमा धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले यस अंकमा जस्तै आगामी अंकहरुमा पनि आफ्नो लेख लेख्दै जाने बताउनुभयो । प्रगतिशिल लेखक संघका अध्यक्ष रामप्रसाद अर्यालले पनि नेतृत्व पठनीय पत्रिकाको रुपमा स्थापित भएको बताउनुभयो ।

कार्यक्रममा साहित्यकार एवम् सर्जक अनिपाल कार्की, चक्रपाणी गौतम र फणिन्द्र बस्याल, महेन्द्र पन्थीले आआफ्नो सृजना वाचन गर्नुभएको थियो । पत्रिकाका प्रकाशक सम्पादक गोविन्द भट्टराईले नेतृत्वको यो अंकमा रानीमहल विषय उठान भएकोले पनि रानीमहलको प्रचारप्रसार एवम् प्रवर्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले रानीमहलमकै कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा नेतृत्वको प्रकाशक सम्पादक गोविन्द भट्टराईको संचालन र नेतृत्वका लेखक तथा स्तम्भकार सीता गौतमको अध्यक्षतामा चलेको थियो ।

Previous Post

अवको दशक शैक्षिक गुणस्तर अभिबृद्धिको दशक बनाऔंः मन्त्री सारू

Next Post

अभियान प्रभावकारी नहुँदा जिल्लाभर डेंगी फैलियो

palpasamachar

palpasamachar

Next Post
पाल्पामा डेंगीका बिरामीको संख्या बढ्दो

अभियान प्रभावकारी नहुँदा जिल्लाभर डेंगी फैलियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025

Recent News

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version