• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शिक्षा, स्वास्थ्य र खेलकुद

प्रथम अकला कप २०८१ रामपुर ७ आमडाँडा पाल्पामा सम्पन्न

palpasamachar by palpasamachar
April 1, 2025
in शिक्षा, स्वास्थ्य र खेलकुद, शीर्ष समाचार
0
प्रथम अकला कप २०८१  रामपुर ७ आमडाँडा पाल्पामा सम्पन्न
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । प्रथम अकला कप २०८१ अन्तर्गत खुल्ला टाेल स्तरीय पुरुष भलिबल प्रतियोगिता रामपुर ७ आमडाँडा पाल्पामा मंगलबार सम्पन्न भएको छ ।

अकला युथ क्लव रामपुर ७ आमडाँडा पाल्पाकाे आयोजनामा भएकाे प्रतियोगिताकाे उपाधि माेहमी युवा क्लव चापाकाेट ६ स्याङ्जाले  जितेकाे छ । लाङ्घाली उत्थान समाज पूर्वखाेला १ सिलुवालाई साेझाे सेटमा हराउँदै माेहमी युवा क्लवले उपाधि हात पारेकाे हाे । यस्तै जेवाईसि युथ क्लबलाई २-० काे साेझाे सेटमा हराउँदै मकैडाँडा युवा क्लवले तृतीय स्थान हासिल गरेकाे छ । यस संगै विजेता,उपविजेता र तृतीय हुने समूहले नगद ३० हजार ,२० हजार र १० हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

विजयी समूहलाई पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले टाेल टाेलमा हुने विभिन्न खेलकुद प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेलाडीहरुकाे प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सघाउ पुगेकाे बताउनुभयो । स्थानीय स्तरमा हुने प्रतियोगिता खेलाडीकाे खेल भविष्यकाे मार्गदर्शक भएकाे बताउनुभयो ।साथै खेलले अनुशासन संगै सभ्य नागरिक बन्न सघाउ पुर्‍याउने उल्लेख गर्नुभयो । सिमित स्राेत र साधनका विच पनि खेलकुदलाई उच्च प्राथमिकता दिएकाे भन्दै खेलाडीलाई उच्च मनाेबलका साथ खेलमा लाग्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा बाेल्दै रामपुर नगरपालिका वडा नं.७ का अध्यक्ष दाेवराज तिवारीले खेलकुदले राष्ट्रलाई चिनाउने बताउनुभयो । यस्तै नेपाली काँग्रेस रामपुरका सभापति एवं शहिद बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईले खेलकुद क्षेत्रकाे विकासका लागि टाेल टाेलमा हुने यस्ता प्रतियोगिताकाे महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

क्लवका अध्यक्ष रामु क्षेत्रीकाे अध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रम रामपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । क्लवका सहसचिव सागर कंडेलकाे स्वागतबाट शुरु भएकाे कार्यक्रमकाे सञ्चालन डाेलराज श्रेष्ठले गर्नुभएको थियाे । प्रतियोगितामा विभिन्न विधामा विधागत पुरस्कार प्रदान गरिएको थियाे । माघ ६ गते देखि भएकाे खुल्ला टाेल स्तरीय पुरुष भलिबल प्रतियोगितामा १७ समूहकाे सहभागीता रहेको थियो ।

Previous Post

Harnessing the power of VR with Power Rangers and Snapdragon 835

Next Post

सबै जिल्ला अस्पतालमा अपरेसनद्धारा बच्चा जन्माउन सकिने अवस्था छ ः स्वास्थ्यमन्त्री सारु

palpasamachar

palpasamachar

Next Post
सबै जिल्ला अस्पतालमा अपरेसनद्धारा बच्चा जन्माउन सकिने अवस्था छ ः स्वास्थ्यमन्त्री सारु

सबै जिल्ला अस्पतालमा अपरेसनद्धारा बच्चा जन्माउन सकिने अवस्था छ ः स्वास्थ्यमन्त्री सारु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025

Recent News

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version