• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 16, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

आगलागी नियन्त्रणका लागि सचेतना तथा घटना अभ्यास

palpasamachar by palpasamachar
April 1, 2025
in शीर्ष समाचार
0
आगलागी नियन्त्रणका लागि सचेतना तथा घटना अभ्यास
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । नेपाल रेडक्रस सोसाइटी श्री कालिका उपशाखा र लायन्स क्लव अफ पाल्पा प्राईडको आयोजना तथा शसस्त्र प्रहरी बल ३५ नं. गुल्म र नेपाल प्रहरीको सहकार्यमा तानसेनको श्रीनगरमा आगलागी नियन्त्रणका लागि बन उपभोक्ता, महिला समूह, टोल विकास तथा स्थानीय जनसमुदायको सहभागीतामा सचेतना तथा घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

हरेक वर्ष आगलागी भइरहने स्थानमै गएर आगलागीको घटना अभ्यास गरिएको हुँदा स्थानीय जनसमुदाय लाभान्वीत भएका छन् । फागुन देखी जेठ महिना सम्म आगलागीको उच्च जोखिम हुने गर्दछ त्यसका लागि पूर्व तयारीका लागि हरेक घरमा जगेडा पानी जम्मा गरी राख्ने, जंगलमा अग्नीरेखा बनाउने र नियमित सरसफाई गर्ने , आगो नियन्त्रणका लागि घरमै राख्न सक्ने सामग्रीहरु तयारी राख्ने र आवश्यकता अनुसार प्राथमिक उपचारका सामग्री समेत राख्नु पर्ने कुराहरुको छलफल गरीएको थियो ।

घटना अभ्यासमा जंगलमा आगो लगाएर कुन भागबाट निभाउदा सुरक्षित तरीकाले निभाउन सकिन्छ र कति दुरीमा अग्नी रेखा बनाउने भनेर अभ्यास समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा तानसेन वडा नं. ५ का अध्यक्ष राम बहादुर रावल, १ का अध्यक्ष सुनिल कुमार बस्याल, नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापति बाबुराम कार्की, नेपाल प्रहरीका इन्सपेक्टर कमल प्रधान, शसस्त्र प्रहरीका इन्सपेक्टर कमल पन्थी, नेपाल रेडक्रस सोसाइटी पाल्पाका कार्यालय प्रमुख बिनोद भारती लगाएतले आ–आफ्नो धारणा राख्दै प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रम संस्थाकी सचिव कलावती दाहालको संचालन र सभापति एन्जिना खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Previous Post

Heroes of the Storm Global Championship 2017 starts tomorrow, here’s what you need to know

Next Post

फागुन २ गते मखनटोलमा सडक खाना महोत्सव हुने

palpasamachar

palpasamachar

Next Post
फागुन २ गते मखनटोलमा सडक खाना महोत्सव हुने

फागुन २ गते मखनटोलमा सडक खाना महोत्सव हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

May 15, 2025
बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

May 15, 2025
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version