• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 16, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

बगनासकालीको घुम्ती शिविरबाट १ हजार बढी नागरिक लाभान्वित

palpasamachar by palpasamachar
January 30, 2025
in शीर्ष समाचार
0
बगनासकालीमा वडाबाटै भत्ता बितरणसँगै स्वास्थ्य परीक्षण पनि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बगनासकाली गाउँपालिकाभित्र संचालन गरिएको घुम्ती शिविरबाट १ हजार बढी नागरिक लाभान्वित भएका छन् । शिविरमा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले नागरिकलाई सहज र सरल रूपमा घरदैलोमै सेवा प्रवाह गर्नका लागि वडास्तरमा सामाजिक सुरक्षा भत्ता वितरणसहितको शिविर सञ्चालन गरिएको बताउनुभयो ।

शिविरमा सामाजिक सुरक्षा भत्तातर्फ १ हजार ६ जना र स्वास्थ्य सेवातर्फ ५३० जनाले सेवा लिएको गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख भोजराज भट्टराईले बताउनुभयो ।

शिविरमा जेष्ठ नागरिक, दलित जेष्ठ, एकल जेष्ठ, विधवा आर्थिक सहायता, क वर्गका अपाङ्गता, ख वर्गका अपाङ्गता र दलित बालपोषण प्राप्त गर्न योग्य लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका थिए भनेस्वास्थ्य परामर्श, चेकजाँच र औषधि वितरण गरिएको थियो ।

बगनासकाली गाउँपालिकामा दोस्रो त्रैमासिकमा वडा नम्बर १ देखि ९ सम्म अन्य जेष्ठ नागरिक १९८३ जना, जेष्ठ दलित १४३ जना, जेष्ठ एकल २७१, विधवा आर्थिक सहायता ४४१, क वर्गका अपांगता भएका ५२, ख वर्गका अपांगता १०८ र दलित बालपोषण १९३ गरी ३ हजार १ सय ९१ लाभग्राही रहेका छन् । ३ हजार १ सय ९१ लाभग्राहीको लागि गाउँपालिकाले ३ करोड १८ लाख ७३ हजार ३ सय ८९ रुपैंया निकासा गरी वितरण गरेको थियो ।

Previous Post

प्रेस चौतारी पाल्पाको अधिवेशन माघ २१ गते गर्ने तयारी

Next Post

Amazon has 143 billion reasons to keep adding more perks to Prime

palpasamachar

palpasamachar

Next Post

Amazon has 143 billion reasons to keep adding more perks to Prime

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

May 15, 2025
बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

May 15, 2025
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version