• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 14, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन अन्य

पाल्पामै पहिलो पल्ट सुविधा सम्पन्न स्पा सञ्चालन

palpasamachar by palpasamachar
February 8, 2025
in अन्य
0
पाल्पामै पहिलो पल्ट सुविधा सम्पन्न स्पा सञ्चालन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भोजराज भट्टराई
पाल्पाको तानसेन–३, स्थित अन्नपूर्ण होटलमा आजदेखि स्पा सञ्चालनमा आएको छ ।
स्पाको उद्घाटन सभामा बोल्दै तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले जिल्ला थपिएको नयाँ आयामले पर्यटन विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पर्यटन र कृषिमा गरिने लगानी दीर्घकालिन हुने भन्दै जिल्लाको आर्थिक चलायमानमा समेत पर्यटन र स्वास्थ्यसँग जोडिएको व्यवसायले सहयोग पुग्ने बताउनुभयो । ‘पर्यटन र कृषि क्षेत्र टिकाउ छन् यसमा लगानी गर्दै जाँदा दीर्घकालिन उपयोगिता रहन्छ ।’ श्रेष्ठले भन्नुभयो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्याल पाल्पाका प्रमुख सन्तोष कुमार पौडेल, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना, उद्योग वाणिज्य संघ पाल्पाका महासचिव समिरमान श्रेष्ठ लगायतले स्पा पर्यटन क्षेत्रकै पूर्वाधार भएकाले यसप्रति आम समुदायको धारणा परिवर्तन आवश्यक हुने औंल्याउनुभयो । व्यवसायी लक्ष्मण बस्यालले २० लाख बढीको लगानीमा उक्त स्पा सञ्चालनमा ल्याउनुभएको हो । उहाँले गुणस्तरीय सेवासहित सञ्चालनमा रहेको होटल अन्नपूर्णले पाल्पामै पहिलोपटक स्पा समेत सञ्चालनमा रहेकोले यसको प्रचार प्रसार र प्रयोगसहित सहयोग गर्न आग्रह गर्नुभयो । नेपालमा पहिलोपल्ट सन् १९९७ मा पोखराको फूलबारी रिसोर्टले पहिलोपल्ट स्पा भित्र्याएको थियो । यसलाई नेपालमा पानीबाट गरिने उपचार भनिन्छ ।

पाल्पामा पहिल्लो पल्ट सञ्चालनमा ल्याइएको स्पामा १७ वर्ष होटल हायात एजेन्सी र दुई वर्षबढी होटल सोल्टीमा स्पा व्यवसायमा आवद्ध अनुभवी कन्सलल्टेन्ट अशोक कुमार राईले सहजीकरण गर्नुभएको छ । उहाँले स्पा पानीबाट गरिने थेरापी रहेको र यसले शरीर, मन, विचार र आत्मसम्मानमा पूर्ण आन्द दिने बताउनुभयो । यसले शरीरमा सकरात्मक उर्जा उत्पन्न गर्न र तनाव कम गर्न मद्दत गर्ने उहाँको भनाई छ । उहाँले शरीरको सुरक्षा गर्न मसाज नै उपयुक्त भएको बताउनुभयो । कार्यक्रम सञ्चालनमा कुटुम्ब एफ।एम।का स्टेशन प्रबन्धक नारायण न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

Previous Post

मुलुकलाई निकाश दिन माओवादी केन्द्रकै नेतृत्व चाहिन्छः श्रेष्ठ

Next Post

पाल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेशको लहर

palpasamachar

palpasamachar

Next Post
पाल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेशको लहर

पाल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेशको लहर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version