• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 16, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home अर्थ र पर्यटन कृषि

बाख्रापालनमा रमाउँदै सिलुवाका खेम बहादुर

palpasamachar by palpasamachar
April 27, 2025
in कृषि, शीर्ष समाचार
0
बाख्रापालनमा रमाउँदै सिलुवाका खेम बहादुर
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter
राजकुमार आले । पाल्पा 
पूर्वखोला गाउँपालिका–१ सिलुवाका  खेम बहादुर हिस्की मगरले बाख्रापालनबाट मनग्ये आम्दानी गर्दै आउनुभएको छ ।
उहाँले सुरुवाती समयमा ५÷६ वटा माउबाट बाख्राको व्यवसाय सुरू गर्नुभएको थियो । पूर्वखोला गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा समाज उत्थान सहयोग केन्द्रको सहजीकरणमा सञ्चालित हाल पुर्वखोला कृषि तथा पशु विकास परियोजनामा आवद्ध  हिस्कीले राम्रो गरी बाख्रापालन व्यवसायलाई अगाडि बढाउनुभएको छ । उहाँले २०७६÷०७७ सालमा फर्म दर्ता गरी ब्यवसायिक रुपमा बाख्रापालन सुरू गर्नुभएको हो । उहसँसँग अहिले १ सय वटा बाख्रा छन् ।
माउहरुले वार्षिक रुपमा मलाई ४५÷५० वटा जति खशी बोका उत्पादनमा सहयोग पु¥याएको छ । यसबाट झण्डै मलाई वार्षिक ७ लाख आम्दानी गराएको छ उहाँले भन्नुभयो । स्थानीय मनकामना सामाजिक उद्यमी महिला सहकारीले बाख्रा खरिद गरे पछि गाउँ घरमै भने जस्तो मूल्य पाएपछि आफुलाई बाख्राको बजारीकरणमा कुनै समस्या नभएको उहाँले बताउनुभयो ।
उहाँले बाख्रापालनको आम्दानीबाट छोराछोरी पढाउने र घरखर्च चलाउने गर्नुभएको छ । २ छोरी र १ छोरालाई भवानी मावि कुसुमखोलामा पढाई हुने विद्यालयमा सांकेतिक भाषमा र १ वटी छोरी पूर्वखोला उद्बुद्ध कलेजमा शिक्षाशास्त्र तर्फ स्नातकसम्म पढाउनुभएको छ ।
परिवारको चाहना र खुशिको लागि केही गरगहना र राम्रो ठाउँमा घुमघाम र भ्रमण समेत गराएको कृषक हिस्कीको भनाई थियो । उहाँले बाख्रापालनकै आम्दानीबाट स्थानीय सहकारीमा केही रकम जम्मा गर्न सफल भएको समेत बताउनुभयो । बाख्राको रेखदेख र दाना पानी साथै चराउन लैजान पनि परिवारले सघाएको भन्दै उहाँले परिवारको सहयोग बिना कुनै पनि व्यवसाय फस्टाउन सक्दैन भन्नुभयो ।
सिलुवाको सबै वडाहरुमा पशु उपचारमा समेत उहाँले सहयोग पु¥याउदै आउनुभएको छ । पशु विरामी भए पछि जो कसैले बोलाए पछि तुरुन्त पुग्ने कृषक हिस्कीले भने यस सेवाबाट मसिक रुपमा करिब १५ हजार रुपैयाँ आम्दानी गर्नुहुन्छ । आफ्नो बाख्रापालन ब्यवसाय, पशुसेवा सँगै बिभिन्न सामाजिक कार्यहरुमा समेत हिस्की सहभागी हुनुहुन्छ ।
अझ भन्ने हो भने यो सामाजिक सेवाले उहाँलाई आफ्नो पहिचान बनाउनमा समेत सहयोग पु¥याएको छ । बाख्रापालन व्यवासाय र सामाजिक सेवामा समर्पित हिस्कीले समाजमा युवाहरुलाई व्यवसायी उद्यमी बन्न प्रेरित गर्दै आउनुभएको छ । उहाँले आफुले भोगेका अनुभवहरुलाई सुनाउदै बाख्रा कुखुरा, बंगुर र तरकारी जस्ता व्यवसाय गर्न सबैलाई आयआर्जन तर्फ लाग्न स्थानीय युवाहरुलाई समेत प्ररेणा दिदै आउनुभएको छ ।
Previous Post

माथागढीको प्रशासकीय भवन निर्माण सुरू

Next Post

नेत्रज्योति संघको २४ औं साधारणसभा सम्पन्न

palpasamachar

palpasamachar

Next Post
नेत्रज्योति संघको २४ औं साधारणसभा सम्पन्न

नेत्रज्योति संघको २४ औं साधारणसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

May 15, 2025
बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

May 15, 2025
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version