• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 19, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home अर्थ र पर्यटन

प्रविधि सहितको व्यवसायिक कृषिमा माथागढीको प्राथमिकता

palpasamachar by palpasamachar
June 2, 2023
in अर्थ र पर्यटन, कृषि, प्रविधि
0
प्रविधि सहितको व्यवसायिक कृषिमा माथागढीको प्राथमिकता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
पाल्पा । माथागढी गाउँपालिकाले कृषि कार्यक्रमलाई विशेष महत्व दिएर सञ्चालन गर्दै आएको छ । कृषि कार्यक्रमहरुलाई प्राथमिकताका साथ सञ्चालन गरिएको र त्यसको प्रभाव किसान र पशुपालकहरुमा राम्रो परेको गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो ।
आर्थिक वर्ष २०७९,०८० मा माटो प्रयोगशाला स्थापनाका लागि ३ लाख, उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि १५ लाख, माटो परीक्षण शिविर तथा माटो सुधार कार्यक्रमका लागि ३ लाख २० हजार, भुमि बैंक स्थापना र सञ्चालनका लागि ४ लाख, बाली बिमा कार्यक्रमका लागि २ लाख, कृषि सूचना होडिङ बोर्ड निर्माणका लागि १ लाख, एक गाउँ एक उत्पादन तरकारीका लागि ३ लाख, एक गाउँ एक उत्पादन आलुका लागि २ लाख, एक गाउँ एक उत्पादन धनियाका लागि २ लाख, एक गाउँ एक उत्पादन किवीका लागि २ लाख, एक गाउँ एक उत्पादन खुर्सानीका लागि ३ लाख, व्यवसायिक फलफुल खेती प्रोत्साहन कार्यक्रमका लागि १ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
त्यस्तै जैविक तथा रसायनिक बिषादी सक्ष्म तत्व खरिदका लागि २ लाख, कृषि यान्त्रिकरणमा ७० प्रतिशत अनुदानका लागि १५ लाख, तरकारी बिउ बिजन अनुदान कार्यक्रमका लागि २ लाख, मागमा आधारित कृषि तालिमका लागि १ लाख, फलफुल क्षेत्र विस्तार कार्यक्रमका लागि २ लाख, हाते ट्याक्टर मर्मतका लागि १ लाख, च्याउ बिउ अनुदान कार्यक्रमका लागि २ लाख, धान र मकैको बिउ उत्पादन कार्यक्रमका लागि २ लाख बिनियोजन गरिएको
छ ।
त्यस्तै पालिकाकै स्रोतबाटै रैथाने बाली प्रवर्धन कार्यक्रमका लागि २ लाख, प्लाष्टिक टलेल तथा मल्चिङ अनुदान बितरणका लागि २ लाख, कृषि तथा पशु कार्यक्रमको चौमासिक प्रगति समिक्षाका लागि ६० हजार, कृषि प्रदर्शनी कार्यक्रमका लागि १ लाख, अगुवा कृषक तथा कृषि प्राविधिक गोष्ठीका लागि ५० हजार, त्यस्तै संघ तर्फको कार्यक्रमबाट सम्भाव्य उत्पादनको उत्पादकत्व बढाउन कम्तीमा ५ जनाको समूहमा प्रविधि हस्तान्तरणका लागि १ लाख ४० हजार, कृषि पशुपंक्षी तथा मत्स्य तथ्यांक अद्यावधिकका लागि १ लाख, अदुवा बेसार पकेट निरन्तरताका लागि ६ लाख र तरकारी पकेटका लागि १२ लाख रुपैयाँ बजेट रहेको छ ।
त्यस्तै संघ तर्फको कार्यक्रमबाट च्याउ पकेट विस्तार कार्यक्रमका लागि १२ लाख, किसान सूचीकरण कार्यक्रमका लागि ३ लाख, खाद्यन्न बालीको उन्नत बिउ उपभोगमा अनुदान कार्यक्रमका लागि ८ लाख ३० हजार, उन्नत बिउ वितरकलाई प्रोत्साहन कार्यक्रमका लागि १ लाख २० हजार बजेट रहेको छ । त्यस्तै आर्थिक वर्ष २०७७÷७८ को बार्षीक स्वीकृत कार्यक्रम अन्तर्गत खरिद भएका र मौज्दातमा रहेका निम्न संख्यामा कृषि औजार उपकरण ५० प्रतिशत अनुदानमा वितरण गरियो । जस अन्तरगत ब्रस कटर ७ वटा र पानी तान्ने पम्प २ एचपीका ६ वटा वितरण गरिसकिएको र बाँकी रहेका मौज्दात कृषि यन्त्रहरुलाई अनुदानको सिमा बढाएर वितरण गर्ने भन्ने कार्यपालिकाको निर्णय बमोजिम माग संकलन गरेर वितरण प्रक्रिया अघि बढेको गाउँपालिकाका कृषि अधिकृत गौतम थापाले बताउनुभयो ।
त्यस्तै संघीय सरकारबाट हस्तान्तरित खाद्यन्न बालीको उन्नत बिउ उपभोगमा अनुदान कार्यक्रम अन्तर्गत ५३०० के.जी. गहुको (गौतम जात) बिउ ५० प्रतिशत अनुदानमा वितरण कार्यक्रम सम्पन्न भएको छ । तरकारी बिउबिजन अनुदान कार्यक्रम अन्तर्गत हिउँदे तरकारीको उन्नत तथा हाइब्रेड बिउहरू (काउली, बन्दा, प्याज, सँग केराउ, धनियाँ, मुला तथा गाजर) तथा लहरे तरकारी बालीको उन्नत तथा हैब्रिड बिउहरू (सिमि, लहरे बोडी, काक्रा, करेला, घिरौंला आदि) ७५ प्रतिशत अनुदानमा वितरण कार्यक्रम सम्पन्न जसबाट ८५३ कृषक÷ कृषक समुह लाभान्वित भएका छन् ।
एक गाउँ एक उत्पादन आलु पकेट कार्यक्रम अन्तर्गत वडा नं १, २ र ३ मा पर्ने माडी फाँटमा संचालन गर्ने कार्यपालिकाको निर्णय बमोजिम कार्डिनल एमएस–४३ जातको उन्नत आलुको बिउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । जसमा कार्डिनल  ६ हजार के.जी र एमएस २५० केजी रहेको छ ।
मनकामना–३ जातको मकै र सावित्री, सावा (सब र राम जातको धानको उत्पादकत्व थाहा पाउनको लागि बाली कटानी कार्यक्रम सम्पन्न भएको छ । हातेट्याक्टर मर्मत तालिमको लागि सबै वडाबाट आबेदन संकलन पुरा र कार्यक्रम संचालनको प्रक्रियामा रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत व्यवसायिक साना पकेट कार्यक्रम च्याउ पकेट र तरकारी पकेट कार्यक्रमको सूचना प्रकाशन, आबेदन संकलन तथा छनोट सम्पन्न भई सम्झौता भएर कार्यक्रम संचालन भइरहेको कृषि अधिकृत थापाले बताउनुभयो ।
मागमा आधारित कृषि तालिम कार्यक्रम अन्तर्गत ३ दिने व्यवसायिक च्याउ खेती तालिम ७ वटा वडाहरुको २८ जना कृषकहरुको सहभागिता सहित सम्पन्न भएको छ । ७५ प्रतिशत अनुदानमा च्याउ बिउ अनुदान कार्यक्रम ८ वटा वडाहरुमा ३५०० पोका (२०० ग्रा.) कन्ये च्याउको बिउ ३८१ जना कृषक÷कृषक समुहमा अनुदानमा वितरण सम्पन्न भएको छ ।  गत बर्षको कृषि यान्त्रीकरण अनुदान कार्यक्रम अन्तर्गत ७४ वटा मिनीटिलर र २६ वटा कुटानी पिसानी मिल ५० प्रतिशत अनुदानमा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
संघीय सरकारबाट हस्तान्तरित खाद्यन्न बालीको उन्नत बिउ उपभोगमा अनुदान कार्यक्रम अन्तर्गत मकैको(मनकामना–३ जात) बिउको ५० प्रतिशत अनुदानमा वितरण कार्यक्रम संचालन गर्नको लागि बिउको माग संकलन पुरा भएको छ र कार्यक्रम कार्यान्वयनको चरणमा रहेको प्रमुख थापाले बताउनुभयो ।  खुर्सानी पकेट कार्यक्रम अन्तरगत वडा नं २ र ४ को लागि खुर्सानीको बिउको माग संकलन पुरा भएको छ र कार्यक्रम कार्यान्वयन को चरणमा रहेको उहाँले बताउनुभयो । कृषि उत्पादन प्रदशनी कार्यक्रम अन्तर्गत लहरे तरकारी बालीको नमुना नर्सरी स्थापना भएको छ र खर्बुजा को परीक्षण उत्पादनको लागि बेर्ना तयारी भएर कार्यक्रम अगाडि बढेको छ । नवप्रर्वतन साझेदारी कोषको कार्यक्रम अन्तर्गत १५ दिने व्यवसायिक तरकारी खेती तालिम रुप्से र गोठादीमा भईरहेको छ । गाउँपालिका र कृषि शाखा मार्फत आवश्यकता अनुसार निरन्तर फिल्ड अनुगमन, प्राविधिक सल्लाह, बिषादी तथा सुक्ष्म तत्वहरू वितरण तथा व्यवसायिक खेती तर्फ प्रोत्साहन कार्यक्रम संचालन हुँदै आएको प्रमुख थापाले बताउनुभयो ।
गाउँपालिकामा कार्यबिधि स्वीकृत भई उत्पादनमा प्रोत्साहन अनुदान, भुमि बैंक, बाली तथा पशु बिमामा अनुदान, माटो परिक्षण प्रयोगशाला स्थापना, एक गाउँ एक उत्पादन कार्यक्रम धनिया, फुलखेती, खुर्सानी, किवी, अदुवा बेसार पकेट निरन्तरता कार्यक्रम प्रक्रियागत रुपमा रहेको अधिकृत थापाले बताउनुभयो ।
Previous Post

सामुदायिक वनमा चिया बगान बनाउन सम्भाव्यता खोज्दै चापपानी

Next Post

कृषि क्षेत्रको प्रवर्धन रिब्दीकोटको प्रमुख प्राथमिकताः कार्की

palpasamachar

palpasamachar

Next Post
कृषि क्षेत्रको प्रवर्धन रिब्दीकोटको प्रमुख प्राथमिकताः कार्की

कृषि क्षेत्रको प्रवर्धन रिब्दीकोटको प्रमुख प्राथमिकताः कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025

Recent News

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version