• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home प्रविधि

सहकारीको सुचना प्रणाली व्यवस्थापन सम्बन्धि ३ दिने तालिम रामपुरमा शुरु

palpasamachar by palpasamachar
June 15, 2023
in प्रविधि
0
सहकारीको सुचना प्रणाली व्यवस्थापन सम्बन्धि ३ दिने तालिम रामपुरमा शुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । सहकारीहरुको सुचना प्रणाली व्यवस्थापन सम्बन्धि ३ दिने तालिम रामपुर नगरपालिकामा विहिबार देखि शुरु भएको छ । रामपुर नगरपालिकाको नियमन क्षेत्र भित्रका सहकारी संस्थाका व्यवस्थापकहरुका लागि कोपोमिस सम्बन्धि तालिम दिईएको हो ।

तालिमको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगर भित्रका सहकारी संस्थाहरुको विकास र प्रबद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । सहकारीको प्रवद्र्धन मात्र नभई अनुगमन , नियमन गर्ने अधिकार स्थानीय तहको भएको भन्दै नियमसंगत तवरले संचालन गर्न आग्रह गर्नुभयो । साथै सहकारीको मापदण्ड अनुसार सञ्चालन नभएका सहकारीलाई खारेजी सहित कारवाही गर्ने चेतावनी दिनुभयो ।  कोपोमिस कार्यक्रमले सहकारीहरुको संचालनको अवस्था , आर्थिक कारोबार , जनताको आर्थिक अवस्था बारे तथ्याङ्क लिन सजिलो हुने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले सहकारीहरुको सही सुचना प्रणाली व्यवस्थापनका लागि कोपोमिस तालिमको आयोजना गरिएको बताउनुभयो । साथै सहकारीको सही व्यवस्थापनका लागि तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि प्रारम्भिक तालिम प्रदान गरिएको बताउनुभयो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेल , जिल्ला सहकारी संघ पाल्पाका अधयक्ष भुपति पाण्डेले बोल्दै तालिम सफलताको शुभकामना दिनु भएको थियो ।

तालिममा रामपुर नगरपालिकालाई कार्यक्षेत्र बनाई सञ्चालनमा रहेका २० वटा सहकारी संस्थाका व्यवस्थापकहरुको सहभागिता रहेको छ । तालिमको सहजिकरण तानसेन नगरपालिकाका सुचना प्रविधि अधिकृत प्रकाश गैरेले गर्नु भएको छ । रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको ३ दिने तालिम उद्घाटन कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा आर्थिक विकास समितिका संयोजक दुर्गा देवि भण्डारी गौतमको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन नगर प्रेस सल्लहाकार दानु हिस्की मगरले गर्नु भएको थियो । तालिम यही असार २ गते शनिबार सम्म चल्ने छ ।

Previous Post

गर्मी बढेपछि रामपुरका विद्यालय ५ दिनका लागि बन्द

Next Post

सिकाई र अनुभवले निर्खादैछः माथागढीका महिला जनप्रतिनिधि

palpasamachar

palpasamachar

Next Post
सिकाई र अनुभवले निर्खादैछः माथागढीका महिला जनप्रतिनिधि

सिकाई र अनुभवले निर्खादैछः माथागढीका महिला जनप्रतिनिधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025

Recent News

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version