बीमाबारे मिसनको धारणा नआउँदै जस लिने दिनेको होडबाजी

यज्ञमूर्ति तिमिल्सिना । पाल्पा युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन बापतको रकम समयमा भुक्तानी नपाएको, बोर्डको कम मुल्यांकनका कारण अस्पताल अप्ठेरोमा परेको लगायतका विषयहरुलाई अगाडि सार्दै यही साउन २१ गते देखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय सार्वजनिक गरेको थियो । यो निर्णय सार्वजनिक भएपछि जिल्ला स्तरमा बहसको बिषय बन्यो । सबैले चासो दिए … Continue reading बीमाबारे मिसनको धारणा नआउँदै जस लिने दिनेको होडबाजी