अस्पतालको माग पूरा भएको छैनः मिसन अस्पताल

पाल्पा । युनाइटेड मिसन अस्पतालले अस्पतालमा जारी स्वास्थ्य बीमा साउन २१ गतेबाट स्थगित हुने जनाएको छ । शुक्रवार अस्पतालको तर्फबाट एक प्रेस बिज्ञप्ति जारी गर्दै अस्पतालको मागको बिषयमा सम्बोधन नभएकोले साउन २१ गतेबाट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित हुने जनाइएको छ । अस्पतालका निमित्त निर्देशक जीवन भट्टराईद्धारा जारी बिज्ञप्तिमा अस्पतालको मागको बिषयमा बोर्डबाट सम्बोधन भएमा … Continue reading अस्पतालको माग पूरा भएको छैनः मिसन अस्पताल