दाह्री ग्याङ पाल्पाको प्रथम भेला सम्पन्न, संयोजकमा रबि बस्नेत

पाल्पा । दाह्री ग्याङ पाल्पाको प्रथम आधिकारिक भेला शनिबार सम्पन्न भएको छ । सामाजिक अभियन्ता एवम् ता.न.पा.–१ वडा सदस्य शिव थापाको अध्यक्षतामा भएको भेलाले रवि…

पत्रकार महासंघ पाल्पाको अध्यक्षमा राना र सचिवमा तिमिल्सिना निर्वाचित

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको आगामी ३ बर्षको कार्यकालका लागि अध्यक्षमा रेखीराम राना निर्वाचित भएका छन् । प्रेस सेन्टर नेपाल पाल्पाका अध्यक्ष…

फोक्सिङ्गकोटमा राष्ट्रिय परिचय पत्र विवरण संकलन शुरु

एवत सारु । (रम्भा) पाल्पा रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटमा राष्ट्रिय परिचय पत्र बनाउनको लागि विवरण संकलन शुरु भएको छ । वडा नं. २ वडा कार्यालयमा…

टिकट लिनकै लागि बिरामीले पाएको दुख प्रति मानवअधिकारकर्मीको ध्यानाकर्षण

पाल्पा । स्वास्थ्य बिमा गराएका बिरामीहरुले उपचारका लागि रेफर लेटर बनाउने प्रक्रियाका लागि निकै सास्ती पाएको भन्दै इन्सेकको पहलमा गठन भएको जिल्ला स्तरीय…

यस बर्ष लेकमा लालीगुँरास खासै फुलेन

एवत सारु । (रम्भा) पाल्पा फोक्सिङ्गकोटका लेकहरु यसपटक लालीगुरासले ढाकेका छैनन । चैत बैशाखको महिनामा राताम्मे हुने लेकाली वन यसपटक नीरस जस्तै छन् । लालीगुरास…

पाल्पाली नेता बिरवलको निधन

पाल्पा । पाल्पाली राजनीतिमा इमान्दार नेताको परिचय बनाएका गिरबहादुर थापा विरबलको उपचारको क्रममा निधन भएको छ । उनको उपचार भइरहँदा बुटवल स्थित लुम्बिनी…

पाल्पा दरबार संग्रहालयमा पर्यटकको चहलपहल बढ्यो

पाल्पा । कोरोना महामारी कम भएसगै पाल्पा दरबार संग्रहालयको अवलोकनका लागि आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । कोरोना महामारीको समयमा सुनसान भएको पाल्पा…

रोटरी क्लव अफ् पाल्पा तानसेनको गर्भनर भिजिट कार्यक्रम

पाल्पा । रोटरी क्लव अफ् पाल्पा तानसेनको अफिसिएल गर्भनर भिजिट कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष रो. शिवप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा…

बगनासकालीका बिभिन्न वडाहरूमा जन्मदर्ता सचेतना कार्यक्रम सम्पन्न

पाल्पा । बगनासकाली गाउँपालिका वडा नं. १, २ र ६ मा जन्मदर्ता सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन भएको छ । कार्यक्रमा जन्मदर्ता सम्बन्धी कानुनी व्यवस्था,…

३ थान भरुवा बन्दुक सहित पाल्पामा एक जना पक्राउ

पाल्पा । बगनासकाली गाउँपालिका–३ सिंचासबाट तीन थान भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । स्थानीय ५८ बर्षीय हिरा बहादुर सारुले आफ्नै घरमा…