पाल्पाको त्यो पुरानो उकाली जहाँ २०१६ सालमा राजा महेन्द्र बास बसेका थिए

भोजराज तिमिल्सिना यहाँका बुढापाकाहरु अहिले पनि घर कहाँ हो भनेर परिचय गराउँदा ठूली या सानी उकालीकै नाम लिन्छन् । पाल्पा र आसपासका जिल्लाका बुढापाकाहरुमा…

बगनासकालीमा शिक्षाः विगत र वर्तमान

गोपाल प्रसाद वश्याल विषय प्रवेशः वगनासकाली गाउँपालिका भौगोलिक हिसाबले पाल्पा जिल्लाको सदरमुकाम तानसेनको उत्तर र पूर्व सिमानामा जोडिएको र शिक्षा विकासका…

नेवार समुदायको मौलिक पर्व गाईजात्रा

–के.बि.मसाल हामी नेपाली संस्कार र संस्कृतीमा अत्यन्तै धनी छौं । हाम्रा ति हरेक चाडपर्व अनि रीतिथितिहरु विविध मौलिक सस्कृति बनेको छ । नेपालमा जात्राको…

रामपुर नगरपालिकाले भन्यो अर्को सूचना नआउञ्जेल बिद्यार्थी भेला नगराउनु

पाल्पा । जिल्लाका बिभिन्न स्थानीय तहहरुबीच बिद्यालय खोल्ने नखोल्ने बिषयमा फरक बिचार आएका छन् । कतिपय स्थानीय तहहरुले साउन १५ गतेबाट सबै शिक्षकलाई बिद्यालयमा…

पाल्पामा समुदाय स्तरमा कोरोना फैलिए नफैलिएको बारे पत्ता लगाउन १ सय १८ जनाको स्वाब संकलन

पाल्पा । पाल्पामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिए नफैलिएकोबारे पत्ता लगाउन १ सय १८ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । जस अन्र्तगत…

पाउडर दुधबाट बनाइएको खिर खाँदा पाल्पामा एकै गाउँका ५० जना बढी बिरामी

पाल्पा । जिल्लाको रामपुर नगरपालिका वडा ७ मा पितृ प्रसादको रुपमा पाउडर दुधबाट बनेको खिर खाएका एकै गाउँका ५० जना बढी ब्यक्तिहरु बिरामी भएका छन् । आइतबार दिउँसो…

बाढीले बगाउँदा पाल्पामा एक युवकको मृत्यु

पाल्पा । पाल्पामा वर्षासँगै आएको पहिरोमा परी एक युवकको ज्यान गएको छ । रम्भा गाउँपालिका १ स्थित अर्सेदीका ३० वर्षीय दिनेश अर्याललाई आफ्नै खेतमा आएको…

यस वर्ष तानसेनमा कुनै पनि जात्रा नलाग्ने

चुरामणी तिमिल्सिना कोरोना त्रासका कारण यस वर्ष तानसेनमा कुनै पनि जात्रा नलाग्ने भएको छ । आइतबार बसेको स्थानीय प्रशासन, सुरक्षा निकाय,जनप्रतिनिधि, गुठीयार…

जनप्रतिनिधिनै डोजर र एक्साभेटरका मालिक

भूमाफियाहरुले खोला किनार कब्जा गर्ने र जनप्रतिनिधिहरु डोजरका मालिक र ठेकेदार भएका छन् । जग्गा दलालले खोला कब्जा गर्दा बाढी बस्तीमा पस्न थालेको छ । गाउँमा…

शैक्षिक अधिकारको कसीमा पाल्पाका बोटे

यज्ञमूर्ति तिमल्सिना पाल्पा सदरमुकाम तानसेनबाट झण्डै १५ किलोमिटर उत्तरमा पर्छ बगनासकाली गाउँपालिका । यही गाउँपालिकाको वडा नं. ७ स्थित खानीगाउँको दैलातुङ र…