• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, May 12, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home अर्थ र पर्यटन कृषि

बुटवल हाटबजारमा तिनाउको कृषि उत्पादनको बेग्लै पहिचान

palpasamachar by palpasamachar
May 11, 2025
in कृषि, शीर्ष समाचार
0
बुटवल हाटबजारमा तिनाउको कृषि उत्पादनको बेग्लै पहिचान
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । तिनाउ गाउँपालिकाले गाउँपालिकाभित्र उत्पादित कृषि उत्पादन तथा खशी बोका कुखुराको ब्यापारीकरणमा बिशेष जोड दिएको छ ।

गाउपालिकाको सहयोगमा बुटवल हाटबजारमा २ वटा कोठा भाडामा लिई तिनाउँबाट उत्पालित कृषि उत्पादनहरू बिक्री गरिदै आएको गाउपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । तिनाउका किसानले उत्पादन गरेका कृषि उपजहरू सोही सटरबाट बिक्री बितरण हुँदै आएको छ । यहाबाट बिक्री गरिएका कृषि उपजहरुको रेकर्ड राखी गाउपालिकाले किसानहरुलाई उत्पादन तथा बिक्रीमा आधारित अनुदान समेत दिदै आएको छ । उक्त सटरको मासिक भाडा समेत तिनाउ गाउँपालिकाले नै भुक्तानी गर्दै आएको छ ।

गाउँपालिकाले किसानले प्रति १ सय रुपैयाँको कृषि उपज बिक्री गर्दा रु ५ गाउपालिकाले अनुदान दिने गरेको छ । चालु आर्थिक बर्षमा उक्त शीर्षकमा १५ लाख रुपैया बिनियोजन भएकोमा नपुग्ने अवस्था रहेको कृषि शाखा प्रमुख शर्माले बताउनुभयो । यस वर्ष गाउपालिकाको उक्त स्थानमा चिस्यान केन्द्र बनाउनका लागि १० लाख रुपैया बिनियोजन गरी कार्यप्रक्रिया समेत अगाडि बढाएको उहाले बताउनुभयो । यसरी चिस्यानकेन्द्र बनिसकेपछि किसानको उत्पादनलाई भण्डारण गरेर राख्न समेत सहज हुने अध्यक्ष श्रेष्ठको भनाई छ । यसरी गाउपालिकाबाट उत्पादित कृषि तथा पशु उत्पादन एकैठाउबाट बिक्री हुन थालेपछि यसमा हुने बिचौलियाको समेत अन्त्य भएको किसानहरुको भनाई छ ।

केन्द्रका अध्यक्ष टेम बहादुर बगाले मगरले यसबाट किसानहरु पूर्ण रुपमा लाभान्वित भएको बताउनुभयो । बुटवलमा तिनाउको अर्गानिक उत्पादन किन्न र खान पाउँदा उपभोक्ता पनि खुशी भएको र यसबाट किसानहरुको आम्दानी समेत बढेको तथा बिचौलियाको समेत अन्त्य भएको उहाँले बताउनुभयो । यो सटरबाट मासिक २२ लाख बढीको ब्यापार हुने गरेको बगालेले बताउनुभयो । “पहिले बुटवल भैरहवाका ब्यापारीहरू किसानको घर घरमा गएर सस्तोमा कृषि उत्पादन खरिद गरी लगेर महंगोमा बेच्थे, अहिले सिधै हाम्रो सटरमा किसानले आफ्नो उत्पादन लैजाने,पठाउने गर्नुहुन्छ । यसबाट किसानलाई पनि धेरै फाइदा भएको र किसानको उत्पादनले पनि राम्रो बजारमुल्य पाएको छ ।” उहाँले भन्नुभयो । हाटबजारमा तिनाउँको पहिचान बेग्लै बन्नुको साथै बजारीकरणमा पनि धेरै सहज भएको उहाँले बताउनुभयो ।

Previous Post

प्रेस चौतारी पाल्पाको स्थापना दिवस कार्यक्रम सम्पन्न

palpasamachar

palpasamachar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
बुटवल हाटबजारमा तिनाउको कृषि उत्पादनको बेग्लै पहिचान

बुटवल हाटबजारमा तिनाउको कृषि उत्पादनको बेग्लै पहिचान

May 11, 2025
प्रेस चौतारी पाल्पाको स्थापना दिवस कार्यक्रम सम्पन्न

प्रेस चौतारी पाल्पाको स्थापना दिवस कार्यक्रम सम्पन्न

May 11, 2025
बगनासकालीका किसानलाई ४ दिने कुखुरापालन तालिम

बगनासकालीका किसानलाई ४ दिने कुखुरापालन तालिम

May 11, 2025
बगनासकालीमा अभिभावक बिहीन बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

बगनासकालीमा अभिभावक बिहीन बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

May 9, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version