• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 14, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन अन्य

तानसेनमा १ दिने खोजपत्रकारिता प्रशिक्षण कार्यक्रम सम्पन्न

palpasamachar by palpasamachar
July 1, 2023
in अन्य
0
तानसेनमा १ दिने खोजपत्रकारिता प्रशिक्षण कार्यक्रम सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । नेतृत्व राष्ट्रिय त्रैमासिकका लागि नेतृत्व मिडिया प्रालिको आयोजना, नेपाल पत्रकार महासंघ पाल्पाको समन्वय र पाल्पा भैरव दर्शन प्रालि (पाल्पा जिपलाइन) को सहयोगमा १ दिने खोजपत्रकारिता प्रशिक्षण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।

तालिममा अन्तराष्ट्रिय प्रेस काउन्सिलका महासचिव, प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष एवम् खोज पत्रकार किशोर श्रेष्ठ र बामपन्थी लेखक तथा बरिष्ठ पत्रकार कमल कोइरालाले सहजीकरण गर्नुहँुदै पत्रकारितामा कसरी खोजमूलक समाचार सामाग्री संकलन र प्रकाशन प्रसारण गर्न सकिन्छ ? खोज पत्रकारिताको महत्व लगायतको विषयमा जानकारी गराउनुभएको थियो । उहाँहरुले आफ्नो पत्रकारिताको अनुभव सहभागीहरुलाई सुनाउनुभएको थियो ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुहुँदै नेतृत्व राष्ट्रिय त्रैमासिकका प्रकाशक सम्पादक गोविन्द भट्टराईले पत्रकारिता क्षेत्रका अनुभवी ब्यक्तिहरुलाई ल्याई यहाँ संचालित सञ्चारमाध्यमका सम्पादक तथा स्टेशन प्रवन्धकका लागि खोजपत्रकारिताबारे प्रशिक्षण गर्ने योजना अनुुरुप उक्त कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष एवम् सल्लाहकार झपेन्द्र गहिरे, पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार राजेशकुमार अर्याल, नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराई लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

पत्रकार महासंघ पाल्पाका केन्द्रीय परिषद् सदस्य एवम् पाल्पा जीपलाइनका निर्देशक देव पचभैयाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाको अध्यक्षता र सचिव यज्ञमूर्ति तिमिल्सिनाको संचालनमा सम्पन्न भएको थियो । तालिममा जिल्लामा संचालित पत्रपत्रिका, रेडियो टेलिभिजन तथा अनलाइन लगायतका सञ्चारमाध्यमका सम्पादक तथा स्टेशन प्रवन्धक लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

Previous Post

लायन्स क्लव अफ रामपुरको पदस्थापन सम्पन्न

Next Post

ऐतिहासिक महत्व सहितको बराङ्दी घिउसीबासको सिद्धबाबा मन्दिर

palpasamachar

palpasamachar

Next Post
ऐतिहासिक महत्व सहितको बराङ्दी घिउसीबासको सिद्धबाबा मन्दिर

ऐतिहासिक महत्व सहितको बराङ्दी घिउसीबासको सिद्धबाबा मन्दिर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025
रम्भा गाउँपालिकामा २ दिने पत्रकारिता तालिम संचालन

रम्भा गाउँपालिकामा २ दिने पत्रकारिता तालिम संचालन

May 13, 2025
बुटवल हाटबजारमा तिनाउको कृषि उत्पादनको बेग्लै पहिचान

बुटवल हाटबजारमा तिनाउको कृषि उत्पादनको बेग्लै पहिचान

May 11, 2025
प्रेस चौतारी पाल्पाको स्थापना दिवस कार्यक्रम सम्पन्न

प्रेस चौतारी पाल्पाको स्थापना दिवस कार्यक्रम सम्पन्न

May 11, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version