• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 7, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

एमाले पाल्पाको १०औं जिल्ला अधिवेशन तयारी पूरा

palpasamachar by palpasamachar
May 23, 2024
in शीर्ष समाचार, स्थानीय समाचार
0
एमाले पाल्पाको १०औं जिल्ला अधिवेशन तयारी पूरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
पाल्पा । नेकपा एमाले पाल्पाको १०औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन यही जेठ ११ र १२ अर्थात् भोलि र पर्सि तानसेनमा हुँदै छ । एमाले पाल्पाले बिहिबार तानसेनमा पत्रकार सम्मेलन गरि जिल्ला अधिवेशनको तयारी पुरा भएको जनाएको छ ।
अधिवेशन मूल आयोजक समितीका संयोजक एवं एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको बताउनुभयो। अधिवेशनको एमाले महासचिव शंकर पोखरेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनलाई पार्टी सचिव एव लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटिव्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज बैजनाथ चौधरी, पोलिटब्यूरो सदस्य ठाकुर गैरे, दल बहादुर राना, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेल लगायतका केन्द्रीय नेताहरू पाल्पा आइपुग्नुभएको छ । अधिवेशनको लागि जेठ ५ गते नै ८१ वटा वडा कमिटी, १० वटा पालिका, २० वटा भातृसंगठनबाट ४ सय ५० जना प्रतिनिधीहरु छनौट भएका छन । छनौट भएका प्रतिनिधिहरूको ५ प्रतिशत जिल्ला कमिटीबाट मनोनय गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशनमा १०५ जना जिल्ला कमिटी सदस्यहरू निर्वाचित हुनेछन् । ३३ प्रतिशत महिला, १५ प्रतिशत ४० बर्ष भन्दा कम उमेर युवारू तथा उत्पीडित, अल्पसंख्यक समुदायबाट पनि जिल्ला कमिटीमा रहने पार्टी अध्यक्ष घिमिरेले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । नयाँ नेतृत्वको लागि सर्वसम्मतको पहिलो प्रयास रहने उहाँले बताउनुभयो । अधिवेशनमा पहिलो जिल्ला सचिव झपेन्द्र बहादुर जिसी र दोस्रो कार्यकालको जिल्ला सचिव दल बहादुर रानालाई सम्मान गर्ने, जाजरकोट भुकम्पमा सहयोग गर्न पुगेका पार्टीका उपाध्यक्ष देवीलाल लामिछाने, पाल्पा क्षेत्र नंं १ का प्रतिनिधी सभा सदस्य नारायण आचार्य लगायतका १५ जना लाई प्रशंसा पत्रले सम्मान गर्ने कार्यक्रम रहेको घिमिरेले बताउनुभयो ।
अधिवेशनको लागि करिब १० लाख रुपैया खर्च हुने अनुमान छ । खर्च प्रतिनिधीहरुबाट नै अनिवार्य एक एक हजार रूपैयाँ सहयोग उठाएर, पार्टीका अन्य विभाग तथा क्षेत्रबाट चन्दा उठाएर खर्चको व्यबस्थापन गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए । पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षतामा भएको  पत्रकार सम्मेलनमा प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्कीको स्वागत र  अधिवेशन प्रचारप्रसार उपसमितीका संयोजक मिलन विश्वकर्माको संचालनमा भएको थियो ।
Previous Post

अनुसन्धानात्मक लेखन तालिम सम्पन्न

Next Post

सांसद नरहेपनि पाल्पाको विकासमा निरन्तर छुः पूर्व सांसद पाण्डेय

palpasamachar

palpasamachar

Next Post
सांसद नरहेपनि पाल्पाको विकासमा निरन्तर छुः पूर्व सांसद पाण्डेय

सांसद नरहेपनि पाल्पाको विकासमा निरन्तर छुः पूर्व सांसद पाण्डेय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025

Recent News

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version