• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 1, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

कतार भ्रमणमा रहनुभएका वडाध्यक्ष काफ्ले बिभिन्न संघ संस्थाद्धारा सम्मानित

palpasamachar by palpasamachar
February 3, 2024
in शीर्ष समाचार, स्थानीय समाचार
0
कतार भ्रमणमा रहनुभएका वडाध्यक्ष काफ्ले बिभिन्न संघ संस्थाद्धारा सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । रम्भा गाउँपालिका–१ हुँगीका वडाध्यक्ष ईश्वर काफ्ले अहिले कतार भ्रमणमा रहनुभएको छ । करिव २० वर्ष रोजगारीका लागि कतारमा बिताउनुभएका काफ्ले ४ वर्षअघि नेपाल फर्कनुभएको थियो । नेपाल फर्केपछि उहाँ गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

गत शुक्रबार पाल्पाली सेवा समाज कतारको आठौँ अधिवेशनलाई वडाध्यक्ष काफ्लेले सम्बोधन गर्नुभएको थियो । समाजका निवर्तमान अध्यक्ष समेत रहनुभएका काफ्लेको नेतृत्वमा पाल्पाली सेवा समाजले पाल्पा र पाल्पालीहरुको दुःखसुखमा साथ दिएको थियो । समाजले अहिले पनि पाल्पालीहरुको दुःखसुखमा साथ दिनुका साथै कतारमा रहेका पाल्पाली र नेपालीहरुको लागि सक्दो सहयोग गर्दै आएको छ ।

यसैबीच वडाध्यक्ष काफ्ललाई कतारमा रहेका बिभिन्न सामाजिक संघ संस्थाहरुले सम्मान गरेका छन् । सुदूरपश्चिमेली नेपाली समाज कतारले पनि वडाध्यक्ष काफ्लेलाई सम्मान गरेको छ । वडाध्यक्ष काफ्लेलाई मायाको चिनो सहित खादा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै वडाध्यक्ष काफ्लेले कतारमा विभिन्न संघसंस्था आफ्ना विधान अनुसार चल्ने गरेको बताउँदै प्रवासमा जसले जुन संस्था हाँके पनि जो जहाँ आबद्ध रहे पनि जिल्ला संस्था अग्रणी स्थानमा आउने गरेको बताउनुभयो । उहाँले परदेशमा रहेर पनि आफ्नो जन्मभुमिको दुख सुखमा साथ दिने गरी गठन भएका बिभिन्न संस्थाहरुको अभियान सराहनीय रहेको बताउनुभयो ।

निवर्तमान अध्यक्ष परमानन्द भट्टको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण सचिव गणेश तिरुवाले गर्नुभएको थियो । कार्यक्रममा समाजका अध्यक्ष गोरख बहादुर चन्दले काफ्लेले उक्त संस्थालाई विगतमा पनि अमूल्य सहयोग पाउने गरेको र जहाँ रहेपनि समाजलाई वडाध्यक्ष काफ्लेको सहयोगको आवश्यकता रहेको बताउनुभयो । त्यस्तै कतारमै रहेको ठकुरी सहयोग सञ्जालले पनि शनिवार एक कार्यक्रमका बीच उहाँलाई सम्मान गरेको छ ।

काफ्लेले वडाध्यक्षको भूमिका निर्वाह गरेवापत सरकारबाट प्राप्त हुने तलव भत्ता तथा अन्य सेवा सुविधा सामाजिक कार्यमा लगानी गर्दै आउनुभएको छ । पाल्पामा यसरी आफ्नो तलव भत्ताको सबै रकम सामाजिक क्षेत्रमा लगानी गर्ने वडाध्यक्ष काफ्ले मात्रै हुनुहुन्छ ।

Previous Post

नेल्टा लुम्बिनीमा गोपाल

Next Post

तानसेनमा जहाँ मार्किङ त्यहाँ पार्किङ अभियान

palpasamachar

palpasamachar

Next Post
तानसेनमा जहाँ मार्किङ त्यहाँ पार्किङ अभियान

तानसेनमा जहाँ मार्किङ त्यहाँ पार्किङ अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version