• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, June 4, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन अन्य

संवैधानिक राज संस्थाको मागसहित राप्रपा पाल्पाले बुझायो ज्ञापन पत्र

palpasamachar by palpasamachar
February 21, 2024
in अन्य, स्थानीय समाचार
0
संवैधानिक राज संस्थाको मागसहित राप्रपा पाल्पाले बुझायो ज्ञापन पत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मिलन विश्वकर्मा
पाल्पा । राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले अभिभावकीय भूमिकामा संवैधानिक राज संस्था हुनुपर्नेसहित ४० बुँदे ज्ञापन पत्र बुझाएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, प्रदेश खारेज हुनुपर्ने, स्थानीय तहलाई अधिकार सम्पन्न गराउनुपर्ने धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु अधिराज्य हुनुपर्ने माग गरेको राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरले बताउनुभयो ।

कार्यकारी पदमा एक व्यक्ति दुइ कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था गर्न, देशभरि निशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा र स्वास्थ्यको सुनिश्चित गर्नुपर्ने, तत्काल सबै नेपाली नागरिकलाई स्वास्थ्य बीमाको पहुँच पु¥याउँदै बीमितलाई इच्छाइएको अस्पतालमा उपचारको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेको छ ।

कृषि कल्याणकोषको निर्माण, साना किसानका लागि सहज र सहुलियत दरमा कृषि कर्जाको व्यवस्था तथा कृषि मल कारखानाको स्थापना र गत ५ वर्षमा कृषि अनुदान कति र ककसलाई दिइयो भन्नेबारे स्वेतपत्र प्रकाशन र छानबिन गर्नुपर्ने माग गरि ज्ञापन पत्र बुझाएको कुँवरले बताउनुभयो ।

सिद्धान्तमा मात्रै नभाइ व्यबहारमै पिछडिएका र पछि पारिएका सबै वर्ग, जाति, लिंग, समुदायको समान अधिकारको सुनिश्चितता गर्नुपर्ने, विदेशमा रहेका नेपाली नागरिकहरूका लागि सर्वोच्च अदालतको निर्देशनात्मक आदेश बमोजिम आगामी निर्वाचनमा मतदान अधिकारको ग्यारेन्टी गर्नुपर्ने माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले आफूले सम्बन्धित निकायम तत्काल पठाउने बताउनुभयो ।

Previous Post

डा. भगवान कोइराला लगायतको टोली स्वास्थ्य शिविरका लागि बराङ्दी आउँदै

Next Post

सामुदायिक विद्यालय मास्ने तानसेनको छेलोखेलो

palpasamachar

palpasamachar

Next Post
सामुदायिक विद्यालय मास्ने तानसेनको छेलोखेलो

सामुदायिक विद्यालय मास्ने तानसेनको छेलोखेलो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025

Recent News

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version