• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 1, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

प्रहरी कार्यालय नै जीर्ण घरमा

palpasamachar by palpasamachar
April 1, 2025
in शीर्ष समाचार
0
प्रहरी कार्यालय नै जीर्ण घरमा
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । जनताको सुरक्ष गर्ने प्रहरी कार्यालय नै असुरक्षित घरमा रहेको छ । पुर्वखोला गाउँपालिका–३ रिङ्नेरहमा रहेको इलाका प्रहरी कार्यालय भाडाको जोखिमपूर्ण कच्ची घरमा रहेको छ ।

नाम इलाका प्रहरी कार्यालय भएपनि यहाँ असईको कमाण्ड रहेको छ । सामान्यतया इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी हुन्छ । भत्किएको ठाटी जस्तो देखिने प्रहरी कार्यालयको होडिङ बोर्डसँगको प्रहरी कार्यालय हो भन्दा धेरैलाई पत्यार लाग्दैन ।

प्रहरी चौकी भवन साच्चिकै जोखिमपूर्ण भवनमा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी नरेन्द्र चन्दले बताउनुभयो । ७ वर्षदेखि उक्त प्रहरी चौकी उस्तै अवस्थामा रहेको र जोखिमपूर्ण अवस्थामै रहेर प्रहरीले जनताको सुरक्षाको काम गर्दै आएको उहाँले बताउनुभयो ।

पुर्वखोला गाउँपालिकाको नयाँ भवन निर्माण कार्य जारी रहेको र उक्त नयाँ भवनमा कार्यालय सरेपछि हाल गाउँपालिका सञ्चालनमा रहेको भवनमा प्रहरी चौकी सार्ने गरी छलफल भएको उहाँले बताउनुभयो ।

प्रहरी कार्यालय तथा स्थानीय अर्को घरमा प्रहरी निवास प्रयोग गरेवापत मासिक भाडा गाउँपालिकाले तिर्दै आएको पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताउनुभयो ।

Previous Post

सिता अचेत भएको १५ महिना भइसक्यो तर आशा बाँकी नै छ

Next Post

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

palpasamachar

palpasamachar

Next Post
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version