• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 19, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

माथागढीको कसेनी सराईमा मगर एकता दिवस मनाइदै

palpasamachar by palpasamachar
February 19, 2024
in शीर्ष समाचार
0
माथागढीको कसेनी सराईमा मगर एकता दिवस मनाइदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । माथागढी–३, स्थित कसेनी सराइमा मगर एकता दिवस भव्य रूपमा मनाउने गरी तयारी गरिएको छ ।

माथागढी गाउँपालिकाको सहयोगमा नेपाल मगर संघ माथागढी गाउँ कमिटिले यही फागुन १५ गते सराईमा विविध कार्यक्रमसहित मगर एकता दिवस मनाउने तयारी भएको संघका अध्यक्ष भेगराज थापाले बताउनुभयो । संघले नेपाल मगर संघ स्थापना भएको दिनलाई एकता दिवसको रूपमा मनाउँदै आएको छ ।

संघले सोमवार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरी दिवस र दिवस मनाउने तयारी भएको बिषयमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा मगर संघका लुम्विनी प्रदेश सचिव तथा माथागढी ३ का वडाध्यक्ष तेजबहादुर घर्तीमगरले मगर समुदायको ऐतिहासिक पहिचानसहित माथागढी गाउँपालिकाको सहयोगमा मगर राष्ट्रिय एकता दिवस मनाउने तयारी भएको बताउनुभयो ।

उहाँले एकता दिवसले मगर समुदायमा प्रचलित संस्कार संस्कृतिको संरक्षण गर्न र केही विकृति हटाउन सन्देश प्रदान गर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले मगर समुदायको एकता दिवसलाई फरक शैलीमा मनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पत्रकारहरू भगवान भण्डारी, कमलराज तिमिल्सिना, माधव अर्याल, देव पचभैया, यज्ञमूर्ति तिमिल्सिना, नारायण न्यौपाने, विष्णु खनाल, पदम गैरेलगायतले सुझाव सल्लाह एवम् जिज्ञाशा राख्नुभएको थियो । कार्यक्रम संघका अध्यक्ष भेगराज थापाको अध्यक्षता र सचिव खोम गाहाको संचालनमा सम्पन्न भएको थियो ।

Previous Post

यस्तो छ पाल्पामा बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाउने तालिका

Next Post

जनतालाई सहज स्वास्थ्य सेवा दिँदै माथागढी

palpasamachar

palpasamachar

Next Post
जनतालाई सहज स्वास्थ्य सेवा दिँदै माथागढी

जनतालाई सहज स्वास्थ्य सेवा दिँदै माथागढी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version