• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 31, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन अन्य

नयाँ बर्षमा पाहुँनालाई स्वागत गर्न आतुर श्रीनगर

palpasamachar by palpasamachar
April 11, 2024
in अन्य, अर्थ र पर्यटन, शीर्ष समाचार, स्थानीय समाचार
0
नयाँ बर्षमा पाहुँनालाई स्वागत गर्न आतुर श्रीनगर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । तानसेनको श्रीनगरमा पर्यटन पूर्वाधार निर्माण भएको छ । श्रीनगर प्रवेश गर्न ५ सय बढी सिंढी चढेर जान सकिने बनाईएको हो ।

तानसेन नगरपालिकाको सहयोगमा वडा नं. १ को कार्यालयले ५ सय ३६ बढी सिंढी निर्माण गरि पर्यटन पूर्वाधार तयार गरेको हो । अब तानसेन वडा नं. १ कार्यालय नजिक (युनाईटेड मिशन अस्पताल) माथिबाट श्रीनगर डाँडामा प्रवेश गर्न सकिने भएको छ । पर्यटकीय नगर तानसेनमा नववर्ष २०८१ मनाउन देश तथा विदेशबाट पर्यटकहरुले भित्रने हुँदा उनीहरुलाई मनोरजनात्मक क्रियाकलाप गराउन पूर्वाधार निर्माणका कार्यलाई निरन्तर रुपमा अगाडी बढाउँदै आएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । “विगतका वर्षहरुमा पनि यहाँ नयाँ वर्ष मनाउन धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका थिए । श्रीनगरमा पूर्वाधार निर्माण गरिएकोले विगतमा भन्दा यस पटक बढी रौनकता थपिनेछ ।” उहाँले भन्नुभयो ।

गर्मीयाममा हिमालको चिसो हावासँगै नाचगानका साथ रमाउन तराई क्षेत्र रूपन्देही, कपिलवस्तु, नवलपरासी क्षेत्रका बासिन्दाहरूका लागि तानसेनको श्रीनगर विशेष क्षेत्र बन्ने गरेको छ । तानसेन नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुनिल कुमार बस्यालले तानसेन नगरपालिका कार्यालयको ५ लाख र अन्य स्थानीयहरुको सहभागितामा सात लाख रुपैयाँको लागतमा विभिन्न पूर्वाधार निर्माणको कार्य सकिएको बताउनुभयो । श्रीनगर प्रवेश गर्न रंगरोगन गरिएको सिंढी निर्माण गरिएको छ । बीच भागमा प्रतिक्षालय निर्माण गरिएको छ । विभिन्न स्थानमा पर्यटकहरूका लागि चाहिने विश्राम बेन्च निर्माण, चाँद निर्माण तथा सरसफाई र रंगरोगनको कार्य सम्पन्न गरिएको वडाध्यक्ष बस्यालले बताउनुभयो । अब श्रीनगर जाने प्रमुख प्रवेशद्धार यहि पूर्व क्षेत्र हो । यहाँ स्वच्छ खानेपानी, सुविधायुक्त शौचालय, बस्ने शीतल छहारीको व्यवस्थाका् कार्यका लागि पहल गरिरहेका छौं । उहाँले भन्नुभयो ।

तानसेन १ का वडा सदस्य राम प्रसाद भट्टराईले श्रीनगर प्रवेश गर्नमात्र होईन श्रीनगर डाँडाबाट सूर्योदय हेर्न पनि सहज भएको बताउनुभयो । मर्निङ वाक गर्नेहरु सिढीं चढेर माथी श्रीनगर जाने गर्दछन् । यसले शारिरीक व्यायामसँगै स्वस्थ्य जीवनशैली अवलम्बन गर्न पनि टेवा पुगेको छ । उहाँले भन्नुभयो ।

Previous Post

एमबिएस स्कूलको कर्मचारी योजना

Next Post

बगनासकालीमा लामाधामी झाक्रीहरुसँग नागरिकको स्वास्थ्य प्रवर्धनबारे अन्तरक्रिया

palpasamachar

palpasamachar

Next Post
बगनासकालीमा लामाधामी झाक्रीहरुसँग नागरिकको स्वास्थ्य प्रवर्धनबारे अन्तरक्रिया

बगनासकालीमा लामाधामी झाक्रीहरुसँग नागरिकको स्वास्थ्य प्रवर्धनबारे अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version