आफै सटर खाली गर्दै दरबार परिसरका व्यापारीहरु

0
164

पाल्पा । पाल्पा दरबार घरटहरा भत्काउने नगरपालिकाको सूचना बमोजिम बैशाख ६ गते बिहानैदेखि नगरपालिका घर टहरा भत्काउन सुरु गर्ने जनाएको छ ।
स्थानीय ५७ वटा घरटहराहरुमा ब्यापार व्यसाय गर्दै आएका व्यापारीहरुले आफ्नो पसल व्यवसाय खाली गरेका छन् । ब्यापारीहरुले कतिपयले अन्य स्थानमा पसल सारेका छन् भने कतिपयले पसलका सामानहरु घर वा डेरामा लगेका छन् ।


नगरपालिकाले दररबार परिसर क्षेत्रलाई पुरातत्व बिभागको सहयोगमा व्यवस्थित गराउने योजना अनुरुप घरटहरा खाली गराउन लागेको नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here