• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 16, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन अन्य

बगनासकालीमा पाल्पाका स्थानीय तहमा पहिलो सिभिल प्रयोगशाला स्थापना

palpasamachar by palpasamachar
June 29, 2023
in अन्य, प्रविधि, शीर्ष समाचार
0
बगनासकालीमा पाल्पाका स्थानीय तहमा पहिलो सिभिल प्रयोगशाला स्थापना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । बगनासकाली गाउँपालिकाले जिल्लाका १० स्थानीय तहमध्ये पहिलो सिभिल प्रयोगशाला सञ्चालनमा ल्याएको छ । बगनासकाली ९ चापपानी स्थित चिलाङ्दी भञ्ज्याङमा स्थापना गरिएको प्रयोगशालाको बिहीवार बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले उद्घाटन गर्नुभयो ।

गाउँपालिका अध्यक्ष चिदीले पालिका भित्र सञ्चालनमा रहेका विकास योजनाहरुको प्रयोगशाला सेवाका लागि बुटवल जानुपर्ने अवस्था रहेको र रिपोर्ट आउन ढिलाई हुने तथा जान आउनका लागि अतिरिक्त खर्च हुने गरेकोमा अव यही प्रयोगशालाबाट सस्तो राजश्वमा तत्काल रिपोर्ट पाइने बताउनुभयो । अध्यक्ष चिदीले गाउँपालिका भित्रका भौतिक निर्माण, संरचनालाई गुणस्तरीय, पारदर्शी बनाउन यो प्रयोगशाला सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले यो प्रयोगशालाबाट बगनासकाली सहित सबै पालिका र कार्यालयहरुले सेवा लिन सक्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले यो प्रयोगशालालाई प्रभावकारी र पारदर्शी ढंगले संचालन गरि विकास योजनाहरुको कामलाई गुणस्तरीय बनाउन सघाउने र पालिकाको आन्तरिकराजस्व वृद्धि गर्ने लक्ष्य पनि राखिएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले बताए सरकारी, गैरसरकारी तथा नीति भौतिक संरचनालाई समेत गुणस्तरीय बनाउनका लागि प्रयोगशाला सहयोगी हुने बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले यो प्रयोगशालाबाट विभिन्न सरकारी विकास योजनाहरुका अतिरिक्त मानिसहरुले बनाउँदै गरेका नीति संरचनाहरुको गुणस्तरीयता मापन गर्न पनि सेवा लिन सक्ने गरि वातावरण बनाउनुपर्ने बताउनुभयो ।

गाउँपालिकाका इन्जिनियर प्रमोद कुँवरले यो प्रयोगशाला पुल्चोक इन्जिनियरिङ कलेजबाट मान्यता प्राप्त गरेर मात्र यो प्रयोगशाला संचालनमा ल्याइएको बताउनुभयो । उहाँले विभिन्न १५ प्रकारका सिभिल कामको प्रयोगशालामा जाँच गर्न सकिने बताउनुभयो । कार्यक्रम वडा नं. ९ का अध्यक्ष ठानेश्वर तिमिल्सिनाको अध्यक्षतामा चलेको थियो

Previous Post

जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा चौतारी बुलेटिन सार्वजनिक

Next Post

पाल्पामा ढुंगा माटो निकासीमा सधै शंका

palpasamachar

palpasamachar

Next Post
पाल्पामा ढुंगा माटो निकासीमा सधै शंका

पाल्पामा ढुंगा माटो निकासीमा सधै शंका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

May 15, 2025
बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

May 15, 2025
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version