शीर्ष समाचार

कुटुम्ब सहकारीको तेस्रो साधारणसभा सम्पन्न

धातानन्द शर्मा गैरे पाल्पा मंसिर १६ । पाल्पाको तानसेनमा कार्यालय रहेको लुम्बिनी प्रदेश स्तरीय कुटुम्ब बहुउद्देश्यीय सहकारी संस्था लि. ले...

Read more

जुम्लाका ‘काफ्ले बा’ २५ वर्षदेखि घरदैलोमा ब्यापार गर्दै

सुशीला रेग्मी विहान उज्यालो हुनासाथ पिठ्युमा कपडा बोक्यो गाउँ निस्क्यो । कपडाको ओजनले शरीर थकित हुन्छ । तरपनि मुहारमा झल्किएको...

Read more

बगनासकालीको पहिचानः शिद्धबाबा मालारानी मन्दिरमा महायज्ञको तयारी (मन्दिरको किवंदन्ती सहित)

यज्ञमूर्ति तिमिल्सिना । पाल्पा बगनासकाली गाउँपालिका अन्तरगतको धार्मिक तथा साँस्कृतिक पहिचानको रुपमा रहेको वडा नं. ९ स्थित शिद्धबाबा मालारानी मन्दिरमा...

Read more

देवकोटा जयन्ती तथा प्रतिभा संगम कार्यक्रम

गोपाल प्रसाद वश्याल । पाल्पा वाङमय प्रज्ञा—प्रतिष्ठान, पाल्पाको आयोजनामा ११५ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती तथा ७३ औं प्रतिभा...

Read more

सशस्त्र प्रहरी बल पाल्पाको बाह्रौ स्थापना दिवस कार्यक्रम सम्पन्न

पाल्पा । शसस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म हे.क्वा. पाल्पाको बाह्रौ स्थापना बिशेष कार्यक्रम सम्पन्न भएको छ । पाल्पामा...

Read more

बुबाआमाको चौरासी पुजामा कृति बिमोचन

पाल्पा । वाङमय प्रज्ञा प्रतिष्ठान, पाल्पाका अध्यक्ष गोपालप्रसाद वश्यालले आफ्ना पिता गुणाखर वश्याल र माता यमकला वश्यालको चौरासी पुजाका दिन...

Read more

लुम्बिनी साहित्य सङ्गमको सिर्जना वाचन कार्यक्रम सम्पन्न

धातानन्द शर्मा गैरे पाल्पा । लुम्बिनी साहित्य सङ्गम लुम्बिनी प्रदेश नेपालले ११६ औं लक्ष्मी जयन्ती तथा वृहत साहित्यिक समारोह तानसेनमा...

Read more

सिलुवामा डेढ लाख पुरस्कार राशी सहितको भलिवल खेल हुँदै

पाल्पा । पूर्वखोला गाउँपालिका–१ सिलुवामा यही कार्तिक २१ गतेदेखि २४ गतेसम्म आठौ मण्डली कप भलिवल खेत प्रतियोगिता हुने भएको छ...

Read more

अर्गानिक खेतीतर्फ पाल्पाका किसानहरू

विष्णुप्रसाद घिमिरे कृष्ण बहादुर विष्ट स्वास्थ्य क्षेत्रमा काम गर्नुहुन्छ । ५ वर्ष अगाडीदेखी पशुपालन गर्दै आएपनि तरकारी खेती गर्ने आँट...

Read more

मेरूदण्डको पक्षघात पीडित सीता पराजुलीको उपचार सहयोगका लागि अपिल

पाल्पा । बगनासकाली ९ चापपानीकी सीता पराजुली खत्री विगत १ वर्षदेखी मेरुदण्ड पक्षघातको समस्याबाट ग्रुजिरहनुभएको छ । ३५ वर्षकी सीता...

Read more
Page 4 of 21 1 3 4 5 21
  • Trending
  • Comments
  • Latest

Recent News

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.