शीर्ष समाचार

दशै लाग्यो, गाउँघरमा जनश्रमदानद्धारा सरसफाई अभियान

पाल्पा । तानसेन नगरपालिका वडा न १२ को वौघापोखराथोकमा जनश्रमदानबाट सरसफाई गरिएको छ । नेपालीहरुको महान चाड दशैको अवसर पारेर...

Read more

शिक्षकहरुका लागि एक दिने कार्यशाला सम्पन्न

गोपाल प्रसाद वश्याल । पाल्पा नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाको आयोजनामा शिक्षकहरुका लागि एक दिने विद्यार्थी केन्द्रित शिक्षण...

Read more

पाल्पामा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण

पाल्पामा बालबिवाह न्यूनीकरण कार्य चुनौतीपूर्ण देखिएको छ ।  जिल्लाको दुर्गम गाउँपालिका निस्दीमा आर्थिक वर्ष २०८०/०८१ मा ५३ जोडी बालबालिकाले बिवाह...

Read more

समाचार प्रभावः ज्ञानमतिको घरमै पुगेर आँखा जाच्नुका साथै आर्थिक सहयोग

पाल्पा । बगनासकाली–७ खानीगाउँकी ६९ वर्षीया दृष्टिबिहीन ज्ञानमति खाम्चाको पाल्पा समाचार डटकम सहित बिभिन्न संचार माध्यममा समाचार प्रकाशन प्रसारण भएपछि...

Read more

बगनासकालीमा सामाजिक सुरक्षा भत्ता वितरणको तयारी अन्तिम चरणमा

जिल्लाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक भत्ता...

Read more

मौसममा बदलाव, पाल्पामा पनि ठूलो पानी पर्ने सम्भावना

पाल्पा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा आगामी केही दिन देशका बिभिन्न स्थानमा ठूलो पानी पर्न सक्ने...

Read more

जसले हेर्दा हेर्दै आँखाको दृष्टि गुमाउनुभयो

पाल्पा । पिढीँमा राखिएका दाउरा छामछुम गर्दै हातले समाउनुभयो । ४÷५ वटा मसिना दाउरा सगेलेपछि एउटा हातले दाउरा समाएर अर्को...

Read more

संविधान दिवसमा बगनासकालीमा अन्तरक्रिया

पाल्पा । संविधान दिवस २०८१ को अवसरमा बगनासकालीमा राष्टिय झण्डा अनावरणसँगै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बगनासकाली गाउँपालिकाले वडा...

Read more

बगनास डाँडामा फर्फरायो देशकै ठूलो राष्ट्रिय झण्डा

पाल्पा । बगनासकाली गाउँपालिका–९ बगनास डाँडामा देशकै ठूलो राष्ट्रिय झण्डा अनावरण गरिएको छ । बगनासकाली गाउँपालिकाले उक्त झण्डा निर्माण गरेको...

Read more

पाल्पा अस्पतालको अध्यक्षमा पुनः गुराँस आत्रेय

पाल्पा । पाल्पा अस्पतालको अध्यक्षमा पुनः गुराँस आत्रेय नियुक्त हुनुभएको छ । यसअघि अध्यक्षको रुपमा नियुक्त हुनुभएका आत्रेयले अस्पतालको गु्णस्तर...

Read more
Page 5 of 21 1 4 5 6 21
  • Trending
  • Comments
  • Latest

Recent News

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.