शीर्ष समाचार

बगनासकालीमा २ दिने युवा नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न

पाल्पा । युवा तथा खेदकूद विकास समिति बगनासकालीको आयोजना र बगनासकाली गाउँपालिकाको सहयोगमा २ दिने युवा नेतृत्व तथा क्षमता विकास...

Read more

माथागढी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

पाल्पा । माथागढी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बिहीवारबाट माथागढी–३ कसेनी स्थित सराई खेल...

Read more

रामपुरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरू

पाल्पा । रामपुर नगरपालिका पाल्पामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र दरैठाँटी माध्यमिक...

Read more

निर्माणाधीन कसेनी स्वास्थ्य चौकी भवनको अनुगमन

पाल्पा । माथागढी गाउँपालिका–३ कसेनीमा निर्माणाधिन स्वास्थ्य चौकी भवनको अनुगमन गरिएको छ । स्वास्थ्य चौकी भवनको प्रतिनिधिसभा सदस्य नारायण प्रसाद...

Read more

यान्त्रिकरणको उपयोग गर्दै बगनासकालीका किसान

पाल्पा । बगनासकाली गाउँपालिकाका किसानहरुले कृषि उद्यम कार्यमा पछिल्लो समय यान्त्रिकरणको भरपुर उपयोग गर्दै आएका छन् । यसरी यान्त्रिकरणको उपयोगसँगै...

Read more

निर्माणाधीन चिदीपानी वडा कार्यालय भवनको दोस्रो तला ढलान सम्पन्न

पाल्पा । माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीको निर्माणाधीन वडा कार्यालय भवनको दोस्रो तलाको ढलान कार्य सम्पन्न भएको छ ।...

Read more

सहकारी प्रभावः गोरू बेचेर लैनो भैसी किन्न थाले किसानले

पाल्पा । बगनासकाली गाउँपालिका–८ बराङ्दीका ६३ वर्षीय गोपी गैरेले दैनिक १० लिटर दुध बेच्नुहुन्छ । गोठमा एउटा लैनो र अर्को...

Read more

माथागढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

पाल्पा । माथागढी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीवारबाट माथागढी–३ स्थित सराई खेल मैदानमा सुरु भएको छ ।...

Read more

मिसन अस्पताल तानसेनको २४ औं साधारणसभा सम्पन्न

पाल्पा । युनाइटेड मिसन अस्पताल तानसेनको २४ औं साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । सभामा अस्पतालका निर्देशक डा. रचेल कारखले...

Read more

पत्रकार महासंघ पाल्पाको ३२ स्थापना दिवस कार्यक्रम सम्पन्न

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पाको ३२ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । दिवसको अवसरमा शाखा कार्यालय तानसेनमा...

Read more
Page 15 of 26 1 14 15 16 26

Recent News

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.