स्थानीयतहको संस्थागत क्षमता स्वःमुल्यांकनमा बगनासकाली प्रथम

बिष्णुप्रसाद घिमिरे । पाल्पा स्थानीयतहको संस्थागत क्षमता स्वमुल्यांकनको नतिजामा बगनासकाली गाउँपालिका जिल्लामै प्रथम भएको छ । संघीय मामिला तथा सामान्य...

Read more

एकै व्यक्तिद्वारा ३५ सय बढी लौरो बितरण

पाल्पा । गत अप्रिल–१५ का दिन दुबईमा झण्डै ७२ करोडको चिठ्ठा हात पार्नुभएका बगनासकाली–२ पोखराथोकका पदम रानाले चिठ्ठाबाट प्राप्त रकममध्ये...

Read more

मिसन अस्पताल तानसेनको २४ औं साधारणसभा सम्पन्न

पाल्पा । युनाइटेड मिसन अस्पताल तानसेनको २४ औं साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । सभामा अस्पतालका निर्देशक डा. रचेल कारखले...

Read more

नेतृत्व त्रैमासिक सार्वजनिक तथा परिचर्चा कार्यक्रम सम्पन्न

पाल्पा । पाल्पाबाट प्रकाशन हुँदै आएको त्रैमासिक नेतृत्वको सार्वजनिक तथा परिचर्चा कार्यक्रम रम्भा गाउँपालिकामा सम्पन्न भएको छ । नेतृत्व मिडिया...

Read more

बालमैत्री स्थानीय गाउँ समिति बगनासकालीको बैठक सम्पन्न

पाल्पा । बगनासकाली गाउँपालिका अन्तरगतको बालमैत्री स्थानीय गाउँ समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष एवम् समितिका अध्यक्ष सरस्वती...

Read more

निर्वाह भत्ताले अपाङ्गता भएकाहरू खुशी

यज्ञमूर्ति तिमिल्सिना २५ वर्ष अघिसम्म बगनासकाली–६ यम्घा दर्पुकका ६१ वर्षीय बलिराज बोटे सजिलै हिडडुल गर्न सक्नुहुन्थ्यो । बलिराजले गाउँमै अर्काको...

Read more

होमस्टे महासंघ नेपालको विदेश विभाग प्रमुखमा पाल्पाका बस्याल निर्वाचित

पाल्पा । होमस्टे महासंघ नेपालको चौथो अधिवेशन चितवनको माडी नगरपालिकामा सम्पन्न भएको छ । ६८ जिल्लाका ४०० प्रतिनिधि हरुको उपस्थितिमा...

Read more

बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः भुसाल

पाल्पा । बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था बगनासकाली–८ बराङ्दीको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनबाट सहकारीको अध्यक्षमा पुनः कृष्ण प्रसाद भुसाल निर्विरोध...

Read more

एकै दिन ११ सय २३ जनाको निःशुल्क आँखा परीक्षण

पाल्पा । कालीगण्डकी गाउँपालिका स्याङ्जामा एकदिने निशुल्क आँखा शिविरमा ११ सय २३ जनाले निःशुल्क आँखा जाँच गराएका छन् । स्याङ्जाको...

Read more

बरजु गुठीको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न

पाल्पा । बरजु गुठी, पाल्पाको चौथो अधिवेशन सम्पन्न भएको छ । गुठीका अध्यक्ष सुरेशमान बुद्धाचार्यले तानसेन, पाल्पामा रहँदै बस्दै आएका...

Read more
Page 9 of 15 1 8 9 10 15
  • Trending
  • Comments
  • Latest

Recent News

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.