शीर्ष समाचार

बैशाख १४ देखि २४ सम्म तानसेन टुँडिखेलमा पाल्पा महोत्सव

पाल्पा । यही बैशाख १४ गतेदेखि २४ गतेसम्म तानसेन टुँडिखेल मैदानमा पाल्पा महोत्सव सञ्चालन हुने भएको छ । आयोजक संस्था...

Read more

पाल्पा दरबार परिसरका घर टहरा भत्काउन सुरु

पबित्रा पराजुली । पाल्पापाल्पा दरवार संग्रहालय परिसरम हेका घरटहरा तानसेन नगरपालिकाले भत्काउन सुरु गरेको छ । बुधबार बिहानै बाट घर...

Read more

आफै सटर खाली गर्दै दरबार परिसरका व्यापारीहरु

पाल्पा । पाल्पा दरबार घरटहरा भत्काउने नगरपालिकाको सूचना बमोजिम बैशाख ६ गते बिहानैदेखि नगरपालिका घर टहरा भत्काउन सुरु गर्ने जनाएको...

Read more

विभिन्न कानुनहरुको सचेतना कार्यक्रम रामपुर पाल्पामा सुरु

पाल्पा । स्थानीय तहमा प्रदेश कानुन लगायत विभिन्न कानुनहरुको २ दिने सचेतना कार्यक्रम रामपुर नगरपालिका पाल्पामा सोमबार देखि शुरु भएको...

Read more

स्वास्थ्य बीमा कार्यक्रमबारे सांसद गैरेको निरन्तर ध्यानाकर्षण

पाल्पा । पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले प्रतिनिधिसभा बैठकमा निरन्तर रुपमा स्वास्थ्य बीमा कार्यक्रमबारे सरकारको ध्यानाकर्षण...

Read more

चौमासिक समिक्षा सहित जनताको गुनासो सम्बोधनमा बगानसकाली

पाल्पा । बगनासकाली गाउँपालिकाले स्थानीय समुदायको सुझाव सल्लाह बमोजिम पालिका कार्यक्रम र योजनाहरुलाई प्रभावकारी अगाडि बढाउँदै आएको छ । स्थानीय...

Read more

किसानलाई उद्यमशीलतातर्फ प्रेरित गर्दै बगनासकाली सहकारी

विष्णु घिमिरे । पाल्पाबगनासकाली गाउँपालिका–८ बराङ्दीका अधिकांश कृषकहरुको मुख्य पेशा अहिले भैसीपालन रहेको छ । केही वर्ष अगाडिसम्म दुध विक्रीका...

Read more

पाल्पामा क्षयरोग दर न्युनीकरण हुन सकेन

विष्णुप्रसाद घिमिरे । पाल्पाक्षयरोगका कारण पाल्पा जिल्लामा पछिल्लो ६ महिनामा १५ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८,०७९ को...

Read more

दरबार परिसरका टहरा ६ गतेबाटै भत्काइन्छः कार्की

पाल्पा । तानसेन नगरपालिकाले दरवार परिसर क्षेत्रका ५७ वटा घर टहरा यही बैशाख ६ गतेबाट भत्काउन सुरु गरिने जनाएको छ...

Read more

शाैचालयकाे बाल्टिनकाे पानीमा डुबेर खत्रीकाे मृत्यु

पाल्पा । तिनाउँ गाउँपालिका २, हरियालीमा शैचालयमा रहेको बाल्टिनको पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । तिनाउँ गाउँपालिका २,...

Read more
Page 25 of 26 1 24 25 26

Recent News

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.