अर्थ र पर्यटन

१८ जिल्लाका होमस्टे पदाधिकारी पाल्पामा

पाल्पा । होमस्टे (घरबास) महासंघ नेपाल केन्द्रीय कार्यसमितिको बैठक तथा रणनीतिक योजना तर्जुमा गोष्ठी तानसेनमा सम्पन्न भएको छ । २...

Read more

मासिक प्रतिभा संगम कार्यक्रम सम्पन्न

गोपाल प्रसाद वश्याल । पाल्पा  वाङ्मय प्रज्ञा प्रतिष्ठान, पाल्पाको आयोजनामा ६८ औं मासिक प्रतिभा संगम कार्यक्रम विभिन्न साहित्यकारहरूबाट सिर्जना वाचन,...

Read more

भगवान तिमिल्सिनाको ‘दिनलाई घाम रातलाई जुनको’ लोकप्रिय बन्दै

काठमाडौं । भगवान तिमिल्सनाको ‘दिनलाई घाम रातलाई जुनको’ बोलको गीतले नेपाली साङ्गीतिक बजार तताएको छ । भर्खरैमात्र बजारमा सार्वजनिक सो...

Read more

बगनासकालीमा बृहत कृषि प्रदर्शनी कार्यक्रम सम्पन्न

पाल्पा । बगनासकाली गाउँपालिका स्तरीय बृहत कृषि प्रदर्शनी कार्यक्रम बगनासकाली गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष सरस्वती दलामी चिदीको...

Read more

यान्त्रिकरणको उपयोग गर्दै बगनासकालीका किसान

पाल्पा । बगनासकाली गाउँपालिकाका किसानहरुले कृषि उद्यम कार्यमा पछिल्लो समय यान्त्रिकरणको भरपुर उपयोग गर्दै आएका छन् । यसरी यान्त्रिकरणको उपयोगसँगै...

Read more

सहकारी प्रभावः गोरू बेचेर लैनो भैसी किन्न थाले किसानले

पाल्पा । बगनासकाली गाउँपालिका–८ बराङ्दीका ६३ वर्षीय गोपी गैरेले दैनिक १० लिटर दुध बेच्नुहुन्छ । गोठमा एउटा लैनो र अर्को...

Read more

घन्किन्छन् बगनासकालीका पञ्चेबाजा

भोजराज तिमिल्सिना बगनासकाली–९ चापपानी केवराचिदीका ३७ वर्षीय बिनोद पृथीले पञ्जेबाजा बजाउन थालेको २९ वर्ष भयो । यस क्षेत्रमा बिनोद सहितको...

Read more

उद्यमशीलता तथा बित्तिय साक्षरता तालिम सम्पन्न

पाल्पा । राष्ट्रिय युवा परिषद् सानो ठिमी भक्तपुर र बगनासकाली गाउँपालिकाको संयुक्त आयोजनामा १ हप्ते सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता...

Read more

बाख्रा बेचेर ३ करोड रकम बढी भित्रिन्छ रम्भामा

पाल्पा । बाख्रापालनका लागि राम्रो सम्भावना रहेको रम्भा गाउँपालिकामा बाख्रा बेचेरै बार्षिक ३ करोड बढी रकम भित्रिने गरेको छ ।...

Read more

मौरीबाट बगनासकालीमा बार्षिक ४ करोड बढीको कारोवार

पाल्पा । बगनासकाली–८ बराङ्दीका पशुपति बस्यालले २२ वर्ष अघि माडी कोलडाँडाबाट एक घार मौरी ल्याएर पाल्नुभयो । ४ महिनामै उक्त...

Read more
Page 6 of 10 1 5 6 7 10

Recent News

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.